'माया बस्यो'मा सुरेश र डा. एलिया सोयवको रोमान्स : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो 'माया बस्यो' सार्वजनिक भएको छ। यस गीतमा गायक सुरेश लामाको -
गायक प्रविन बेडवालले नयाँ गीत ‘बाध्यतामा’ ल्याएका छन् । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत रहेको गीतको एरेन्ज कृष्ण साउदेन लिम्बुले गरेका छन् । गीतको भिडियोमा प्रेम गुरुङ र रञ्जिता गुरुङको रोमान्स देख्न सकिन्छ ।मायामा परेको प्रेमी जोडीको कथा भिडियोमा बुनिएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा शम्भु मोक्तानको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् ।हाँस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको गीत ‘लोकल नभई हुँदैन’ को भिडियो अभिनयमा उनले क्लबमा रोमान्स गरिरहेको देख्न सकिन्छ । मदिरा सेवन गरेपछि मानिसले गर्ने उटपट्याङ गतिविधि गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।गीत गायनमा पोखरेललाई शान्तिम् कोइरालाले साथ दिएका छन् । भिडियोमा दिलिप, समारिका, स्मारिकाको अलवा गायक गायिक
काठमाडौं । आना शर्मा र अनुपविक्रम शाहीले नयाँ फिल्म ‘माया’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्म पारिवारिक कथामा बन्नेछ । यसअघि एक्सन जनरामा काम गरेका यी दुवै कलाकारले फिल्मको भिन्न विधामा स्क्रिन सेयर गर्न लागेका हुन् । वैशाख १३ गतेदेखि काठमाडौंमा फिल्म छायांकन सुरु हुने जनाइएको छ । ‘म […]
अभिनेत्री सारा सिर्पालीले अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने भएकी छन् । फिल्म ‘हनी बनी’मा यी दुई कलाकारले रोमान्स गर्नेछन् । फिल्म अभिनयका लागि निर्देशक दीवाकर भट्टराईले सारासँग लिखित सम्झौता सोमबार गरे । फिल्मको चरित्रमा फिट हुने भएकै कारण सारालाई फिल्ममा भित्र्याएको भट्टराईले बताए ।फिल्मका लागि यस अगाडि अभिनेता अनमोल केसी र सलोन बस्नेत छानिएका थिए । निर्माण युनिटले अहिले फिल्मको मुख्य अभिनेत्रीको रुपमा सारालाई अनुबन्धित गरेको हो ।चैतबाट छायांकन सुरु हुने फिल्म पुरुषोत्तम प्रधानले
गायक अमन प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को रोमान्स भिडियोमा देख्न पाइने भएको छ । ‘नक्कली’ को आफ्नै गीतको भिडियोमा अमनले प्रियानासँग रोमान्स गरेका हुन् । अबुन पाण्डेको शब्द रहेको गीतमा पछिल्लो समय अस्ट्रेलिया निवासी संगीतकार टिका दाहालले संगीत भरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । कान्तिपुर होलिडेज अस्ट्रेलियाको समेत सहकार्य रहेको भिडियो गायक अमनले मार्फत युट्युब
गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज गरिएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीको रोमान्स देख्न सकिन्छ । सिन्धुपाल्चोकको रमणीयस्थल सुकुटे आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा एलिजा र प्रहिलको रोमान्स सुहाउँदो देख्न सकिन्छ । भिडियोको निर्देशन प्रहिल कार्कीले नै गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य छायाँकन रहेको भिडियो माधव बेल
गायक जेन्टल अधिकारीको स्वर रहेको गीत ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक भएको छ । गीतमा गायक जेन्टलकै शब्द छ । प्रेममा बिछोडिनु पर्दाको पिडाहरु ब्यक्त गरिएको गीतको एरेन्ज डम्बर लिम्बुले गरेका हुन् । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा भीम ओडारी र मिनी क्षत्रीले प्रेमी प्रेमीकाको रुपमा रोमान्स गरेका छन् ।हिपमत मिडिया हाउसको पोस्ट प्रोडक्सन र हुसैन सेखको सम्पादन रहेको भिडियो युग यमनले निर्देशन गरेका हुन् ।
अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले लिखित सम्झौता गरिसकेको बताइएको छ ।१५ भदौबाट फ्लोरमा निस्कने फिल्म काठमाडौं र पोखराको विभिन्न स्थानमा खिचिनेछ । यसअगाडि फिल्म ‘ड्रिम्स’ निर्माण गरेका कपिलले यसै चलचित्र
काठमाडौँ । गायक भीम श्रेष्ठको नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । स्वर, शब्द र संगीत समेत भीमकै रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ । शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन गरेका गीतमा गायक भिम र गरिमा शर्माको रोमान्स समेटिएको छ ।युवायुवती बीचको प्रेम र रोमान्स देखाउन खोजिएको भिडियाे शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीले छायाँंकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका
काठमाडौँ । गायक भिम श्रेष्ठको नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । स्वर, शब्द र संगीत समेत भिमकै रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ । शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन गरेका गीतमा गायक भिम र गरिमा शर्माको रोमान्स समेटिएको छ ।युवायुवती बीचको प्रेम र रोमान्स देखाउन खोजिएको भिडिया शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीले छायाँंकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका ग