टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

काठ्माडौँ। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले […]

सम्बन्धित सामग्री

के हो टिकटकर आयुष र आमा नानुबीचको विवाद ?

टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ ।

के हो टिकटकर आयुष र आमा नानुबीचको विवाद ?

टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ ।

‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि

चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ बाट मिस पविले गर्न लागेकी हुन्।...

टिकाटालो गरेका आयुष र अलिजेहलाई केपी ओलीको बधाई

काठमाडौं, २० असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई बधाई दिएका छन् । बधाई दिँदै ओलीले मायाले जाति, धर्म, र देशको सीमाको पर्खाल नाघेर उचाइ लिएको उल्लेख गरेका छन् । यसले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउने उनको भनाई छ । ‘नेपाली टिकटकर आयुषसिंह ठकुरी […]

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो।होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केस

चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

काठमाडौं, ११ असार । नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो। टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे। उक्त एकाउन्ट बन्दभएपछि उनले नयाँ […]

सुनिल गिरीको गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पवि’ र रोशनको अभिनय

चर्चित गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा  एक  कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पवि र  रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्  । भिडियोमा अभिनय गरेकी मोडल मिस पवि

सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, गीतमा टिकटकर ‘मिस पबी’ पनि

धनगढी : चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फेम्ड गायक गिरीले आज (शुक्रबार) उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबीले पनि अभिनय गरेकी छन्। पबीसँगै रोशन केसी पनि गीतमा देखिएका छन्। जुम्ला पुगेरै छायांकन गरिएको गीतका शब्द गिरीले अमन नीलसागरसँग मिलेर लेखेका हुन्। गीतको संगीत एवं संगीत संयोजन गायक गिरीकै रहेको छ। डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पव

२१ वर्षिय टिकटकर क्यानडाली सुन्दरीकाे निधन

लसएञ्जल्स । ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो । उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए । फिलोसोफीकी छात्रा तान्या एक […] The post २१ वर्षिय टिकटकर क्यानडाली सुन्दरीकाे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

टिकटकमा गन्तब्य प्रचार गरेवापत नगद पुरस्कार पाइने

२१ पुस, काठमाडौं । तपाईले टिकटकमा भिडियो बनाएवापत आम्दानी गर्न कि त ठूलै सेलिब्रेटी हुनुपर्छ, की बजारले पत्याएको भाइरल टिकटकर । तर, अब आम टिकटक यूजर्सले पनि टिकटक बनाएवापत पुरस्कृत हुन सक्ने छन् । तर, निश्चित शर्त पुरा गरी टिकटक भिडियो बनाउनु पर्छ । त्यसरी बनाएका भिडियोलाई तपाईले विधि पुर्‍याएर अपलोड गर्नासाथ स्वतः प्रतिस्पर्धामा जानेछ […]