प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।  गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ । यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्ल...

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाण्डौ, वैशाख २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ। […]

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र टोटनह्याम तथा नटिङ्घम र लिड्स खेल्दै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी र टोटनह्याम तथा नटिङ्घम फरेस्ट र लिड्स युनाइटेडबीच खेल हुनेछ । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे नटिङ्घम फरेस्ट र लिड्स खेल्दैछन् । २० खेलमा २१ अङ्क रहेको नटिङ्घम अङ्क तालिकाको १४औँ स्थानमा र १९ खेलमा १८ अङ्क रहेको लिड्स १७औँ स्थानमा छ । त्यस्तै आजको अर्को खेलमा नेपाली समय अनुसार राति सवा १० बजे म्यानचेस्टर सिटी र टोटनह्यामबीच खेल हुनेछ । सिटी २० खेलमा ४५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । टोटनह्याम...

न्युक्यासलसँग रोकियो म्यानचेस्टर सिटी

लिग च्याम्पियन म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्याम विजयी

काठमाण्डाै -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै १९ खेलमा ३५ अङ्क जोडेको आर्...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी...

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो । वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल […]

इङ्ग्लिस प्रिमियर लिग : साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ । न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ ।  ...

प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए । ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१...