इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाण्डौ, वैशाख २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ। […]

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी विजयी, लिभरपुल बराबरीमा, युनाइटेडको हार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो खेलमा पराजय ब्यहोरेका छन् । लिभरपुल बराबरीमा रोकिएको छ ।