इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

सम्बन्धित सामग्री

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेका दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग २–२ को खेलेको हो । सिटीका लागि केविन डी ब्रूयना र गाब्रिएल सिसजले गोल गरेका हुन् । लिभरपुलका लागि जोता र मानेले गोल गरे । खेलपछि […]

म्यानचेस्टर सिटी विजयी, लिभरपुल बराबरीमा, युनाइटेडको हार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो खेलमा पराजय ब्यहोरेका छन् । लिभरपुल बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी विजयी, लिभरपुल बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गर्दा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितका लागि ५३ औँ मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ […]

इपिएः लिभरपुल र म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नलीलाई २–० तथा म्यानचेस्टर सिटीले नर्विचलाई ५–० ले पराजित गरेका हुन् । अरु खेलमा एस्टन भिल्लाले न्यूक्यासल तथा ब्राइटनले वाट्फोर्डलाई समान २–० ले पराजित गरेका छन् । यस्तै क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित तथा लिड्स र एभर्टनले […]