कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

सम्बन्धित सामग्री

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी पेस

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। रावललाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदले समर्थन गरेका छन्।नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो । गिरीलाई एमालेका २९, …

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

रुपन्देही- लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन्  । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए । गिरीलाई एमालेका […]

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका लीला गिरीकाे दाबी पेस

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकाे संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसाे ४ बजेभित्र सरकार...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीद्वारा दाबी पेस

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख  शेरचनले

मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।  बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी पेस, मनाङेको पनि समर्थन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

इटहरी । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना […] The post मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २७ सम्मको समय

बुधबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।