लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीद्वारा दाबी पेस

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख  शेरचनले

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोक