सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २७ सम्मको समय

बुधबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सम्बन्धित सामग्री

बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्दैछन् । […]

मधेशमा २८ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् ।  प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।  मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

गण्डकीमा मुख्यमन्त्रीमा दाबी गर्न ४ दिनकाे समय

काठमाण्डाै – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई बहुमतसहित मुख्यमन्त्रीको दाबी गर्न आउँदो सोमवार बेलुका ५ बजेसम्मको समय दिनुभएको  ।  प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमवार ४ बजेभित्र दाबी पेस गर्नुपर्ने छ ।  ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको आवश्यक पर्छ । एमालेका २२ र माओवादीका आठ गरी ३० जना सांसद हुन्छन् । गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना उच्च छ ।

बागमती प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्न २५ पुसको समयसीमा

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरे अनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस […]

बागमतीमा २५ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

काठमाडौं– बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।  बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ […]

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि सात दिनको समय

काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्‍वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका

सात दिनभित्र सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी ।  सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधवार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे। प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि […]

सुदूरपश्चिम प्रदेश : सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधबार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए। दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले ढुंगाना

प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

विराटनगर- प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् ।  यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।   […]