गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी पेस, मनाङेको पनि समर्थन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

सम्बन्धित सामग्री

कर्णालीमा माओवादीका शर्माद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं :  कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका छन्। माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ र एकीकृत समाजवादी एक गरी उनलाई २५ सांसदको समर्थन छ।माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णालीमा मुख्‍यमन्त्रीमा दाबी पेस गर्न आजै साँझ पाँच बजेसम्मको समय दिइएको थियो।

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी पेस

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। रावललाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदले समर्थन गरेका छन्।नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार उन

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका लीला गिरीकाे दाबी पेस

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकाे संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसाे ४ बजेभित्र सरकार...

मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।  बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र

लुम्बिनी र सुदूरपश्चिममा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दाबी पेस, ४ पार्टीको समर्थन

प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ काे मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्। कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० […]

मधेशमा २८ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् ।  प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।  मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

लुम्बिनीमा गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस

बुटवल।लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्। गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेको हो। गठबन्धनमा सूर्य चुनाव चिह्नबाट निर्वाचित हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत मिसिएका छन्। उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्। आजै सानो आकारको मन्त्रिमण्डल बनाउने गठबन्धनको तयारी छ।