उद्योग वाणिज्य महासंघ र राष्ट्र संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको महासंघले जनाएको छ। उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड र महासंघबीच पुँजी बजार शिक्षा कार्यक्रम सम्बन्धी समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच देशभर पुँजीबजार सम्बन्धि शिक्षा तथा सचेतना वृद्धि गर्ने समझदारी भएको छ । सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा महासंघका अध्यक्ष ढकालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायका कारण बजारमा लगानी […]

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग मन्त्रालय र महासंघबीच समझदारी

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)बीच समझदारी भएको छ । आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यसहित मन्त्रालय र महसंघले...

आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर

२६ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघ बीच आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे । अभियानको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गाेल्छा र उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिव […]

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।...

एफएनसीसीआई र कोस्मेबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गर्नुभयो । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट भएको हो । विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बरबीच सम्भौता

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्धका स्थापित भएको छ ।भगिनी सम्बन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने जनाएका छन् ।सहकार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध कायम भएको छ। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार व्यापारिक समझदारी, प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह तथा सुझाव आदान–प्रदान, व्यापारिक समुदायको कानुनी दायराभित्र रहँदै सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने सम्झौता भएको छ। कार्यकारी निर्देशक पौडेलले बुधबार दुवै पक्षबीच सम्झौता भएको जनाउँदै […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

उद्योग विभाग र महासंघबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे ।दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन […]