काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच देशभर पुँजीबजार सम्बन्धि शिक्षा तथा सचेतना वृद्धि गर्ने समझदारी भएको छ । सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा महासंघका अध्यक्ष ढकालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायका कारण बजारमा लगानी […]