महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।...

सम्बन्धित सामग्री

‘धार्मिक र पर्यटन क्षेत्रलाई विकास गराउन सके रोजगारीमा वृद्धि हुन्छ’

मोरङ – कोसी प्रदेशमा धार्मिक र पर्यटन क्षेत्रलाई विकास गराउन सके रोजगारीमा वृद्धि हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन्। आइतबार विराटनगरमा आयोजित कोसी प्रदेश पर्यटन तथा हवाई यातायात समिति विस्तार कार्यक्रममा अध्यक्ष राउतले नवगठित १७ सदस्यीय समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर् याउने विश्वास लिएको बताए। कोसी प्रदेश […]

महासंघको पर्यटन समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन समिति विस्तार भएको छ । महासंघका कार्यकारिणी सदस्य देशबन्धु बस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति बस्नेतको...

पर्यटन प्रवर्द्धनमा चासो

साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवर्द्धनका लागि कास्कीका संचारकर्मीहरुले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले संचारकर्मीहरु पर्वत आएका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन […]

पर्यटन उद्योगको विकासका लागि पूर्वाधारमा जोड दिन आग्रह

नेपालमा पर्यटकको आगमन वृद्धि गर्नका लागि सरकारले पूर्वाधारको आधारभूत विकासका लागि सरकारले ध्यान केन्द्रित गराएको छन् । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीचको सहकार्यमा बुधबार महासंघमा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि सरकारले पूर्वाधार विस्तारमा जोड दिन सुझाएका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पर्यटक भित्रयाउन […]

उद्योग वाणिज्य महासंघ कर्णालीद्वारा थापा पर्यटन दूत मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले फोटो पत्रकार भरतबन्धु थापालाई ‘पर्यटन दूत’ मनोनीत गरेको छ । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार-प्रसार, कला-संस्कृति र जनजीवनको अभिलेखीकरण एवम् समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान गरेकोले थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार असार १७ गतेको […]

ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला

फुङ्लिङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला बिहीबारदेखि सुरु भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङकोे आयोजनामा पहिलो पटक मेला आयोजना गरिएको हो ।महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण गरी संलग्न उद्यमीको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड […]

महासंघ र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

१६ वैशाख, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्न सहमत भएका हुन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र […]

पर्यटन प्रवर्द्धन गर्न भारतीय शहरमा रोड शो गर्ने योजना

काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान

पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा रोड शो आयोजना गरिने

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको सम्झौतामा दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाइएको छ । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने बत

लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु  भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  बताए ।नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने बताए ।उनल