आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर

२६ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघ बीच आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे । अभियानको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गाेल्छा र उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिव […]

सम्बन्धित सामग्री

सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक

काठमाण्डाै – सरकारले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न तयार रहेको जनाएको छ ।  नेपाल उद्योग परिसंघले शुक्रवारदेखि शुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रम बोल्दै प्रधानमन्त्री कार्यालय, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयका सचिवहरुले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा धेरै समस्या देखिएको भन्दै कमी, कमजोरी सुधार गर्न सरकार तयार रहेको बताएका हुन् ।  हरेक क्षेत्रलाई समेटेर बजेट आउने तर...

‘सरकारसँगकाे सम्झौताले ८ वर्षमा अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउन सहयाेग गर्छ’

२७ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघबीच बिहीबार ‘आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियान’ मा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच भएको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिवद्वय नारायण शर्मा दुवाडी र गोविन्दबहादुर कार्कीले हस्ताक्षर गरे । सम्भवत […]

सेती नदी–६ र पश्चिम सेती भारतीय कम्पनीलाई

काठमाडौं, जेठ २४ । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई दिने भएको छ । उक्त आयोजना सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउनु उपयुक्त हुने भन्दै लगानी बोर्डलाई सिफारिश गरेको थियो । बोर्डले सोहीअनुसार पीपीपी मोडेलमै पश्चिम सेती आयोजना बनाउन भारतीय सरकारी स्वामित्वको एनएचपीसी लिमिटेडलाई […]

सार्वजनिक शौचालय बनाउन इच्छा छ ? कामपालाई सम्पर्क गर्नुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कामपा क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी […]

सार्वजनिक शौचालय बनाउन इच्छा छ ? काठमाडौँ महानगरपालिकालाई सम्पर्क गर्नुस्

काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कामपा क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क […]

बजेटमा मात्र सीमित फिल्मनगरी

काठमाडौँ– आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइने घोषणा गरे । दोलखाको फिल्म सिटी आयोजनालाई सरकारी निजी साझेदारी अवधारणामा अगाडि बढाइने समेत उनले प्रस्तुत बजेट भाषणमा खुलाए । ‘नेपाली मौलिक परम्परा, कला, संस्कृति, भाषाको विविधता झल्कने खालका फिल्म, गीत, संगीत, सिर्जना […]

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव

काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्। उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न […]

सही नेतृत्वले सही परिणाम दिन्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै क्षेत्रमा पनि सही नेतृत्व भए सही परिणाम आउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित सृजनशील इन्भेष्टमेन्ट प्रालिको पाँचौ साधारणसभाको उद्घाटन गर्दै घिसिङले सो कुरा बताएका हुन् ।कार्यकारी निर्देशक घिसिङले निजी, साझेदारी तथा सरकारी जुनसुकै क्षेत्रको संघ–संस्था वा कम्पनीमा सही नेतृत्वले जिम्मेवारी प्राप्त गर्ने हो भने त्यस्ता संस्थाहरुले एक दुई वर्षमा नै आर्थिक लगायत हरेक क्षेत्रमा गुणात्मक विकास गर्न सक्ने बताए ।यसका लागि सृज

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने कार्यसम्पादनका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम लगानी बोर्डको कार्यालय सरकारले स्थापना गरे पनि कार्यसम्पादन ठीक नभएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको हो । मुलुकको सार्वजनिक स्रोतसाधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्चलगायत सरकारका कार्यहरूको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभाव...

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने कार्यसम्पादनका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम लगानी बोर्डको कार्यालय सरकारले स्थापना गरे पनि कार्यसम्पादन ठीक नभएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको हो ।मुलुकको सार्वजनिक स्रोतसाधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्चलगायत सरकारका कार्यहरूको नियमितता,