एमालेको कार्यालय तीन महिनाभित्र च्यासलमा सर्ने

नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ । बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ । त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जारी गरेको अपानीमा उल्लेख छ । यसबारे गत मंसिर २५ र २

सम्बन्धित सामग्री

टाइगर प्यालेस दुई महिनाभित्र पूर्ण सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेजमार्फत सञ्चालन गर्दै आएको थियो ।...

‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भन्नुभयो, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ …

ओलीकाे दाबी- नेपालीलाई एक महिनाभित्र नागरिकता दिन्छौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताविहीन नेपालीलाई एक महिनाभित्र नागरिकता दिने दाबी गरेका छन्।  झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगरमा भएको एमालेको चुनावीसभालाई संवोधन गर्दै एमालेले संसद्बाट एक महिनामा कानुन...

बजेटबारे पुस महिनाभित्र नै सुझाव पेस गरिने

काठमाडौँ । नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् ।  मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिले व्यावसायिक संस्था तथा निजी क्षेत्रको सुझाव सहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन् ।  उनले सरकारले आगामी […]

एक महिनाभित्र सिसेल्ससँगको श्रम सम्झौता टुंगो लगाइने

गणतन्त्र सिसेल्ससँगको श्रम सम्झौता एक महिनाभित्र टुंगोमा पुर्‍याइने भएको छ । सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट तथा आन्तरिक...

एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी

राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने तयारी गरेको छ । अहिले नेपाली दूताबास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू भएको छ ।  एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी जारी गर्नलाई विभागले ई-पासपोर्टका लागि आवश्यक सामग्री नियोगहरूमा पठाउन थालेको छ ।  राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३०...

एनआरएनए महाधिवेशन डेढ महिनाभित्र हुने

काठमाडौँ– गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए । उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको पनि […]

आर्थिक विधयेकहरु ३ महिनाभित्र पारित गर्ने

सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधयेक तीन महिनाभित्र पारित गर्ने बताएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित करिब दुई दर्जन विधेयक लामो समयदेखि संसद्मा विचाराधिन रहेका बेला आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गर्दै सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधयेक तीन महिनाभित्र पारित गर्ने बताएको हो ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, […]

नेपालमा एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप आउदै

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । […]

भक्तपुरमा मेलम्चीको पानी एक महिनाभित्र

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेटमा भक्त...