आर्थिक विधयेकहरु ३ महिनाभित्र पारित गर्ने

सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधयेक तीन महिनाभित्र पारित गर्ने बताएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित करिब दुई दर्जन विधेयक लामो समयदेखि संसद्मा विचाराधिन रहेका बेला आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गर्दै सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधयेक तीन महिनाभित्र पारित गर्ने बताएको हो ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, […]