बजेटबारे पुस महिनाभित्र नै सुझाव पेस गरिने

काठमाडौँ । नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् ।  मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिले व्यावसायिक संस्था तथा निजी क्षेत्रको सुझाव सहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन् ।  उनले सरकारले आगामी […]

सम्बन्धित सामग्री

सेयर बजार सुधारका लागि नेप्सेले दियो १५ बुँदे सुझाव, सरोकारवालासँग बोर्डको छलफल

१ चैत, काठमाडौं । सेयर बजार सुधारका लागि नेपाल स्टक एक्स्चेन्जले धितोपत्र बोर्डमार्फत अर्थ मन्त्रालयलाई १५ बुँदे सुझाव दिएको छ । अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि गर्नुपर्ने कार्ययोजना तथा सुझाव दिन भन्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाएको थियो । नेप्सेले तत्कालै गर्नुपर्ने, ३ महिनाभित्र गर्नुपर्ने, एक वर्षमा गर्नुपर्ने […]

मन्त्रीहरूलाई गगनको सुझाव : तीन महिनाभित्र परिणाम आउनेगरी काम गर्नुस्

१८ चैत, नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए । उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका […]

अर्को वर्षको बजेटको राजस्व व्यवस्थाबारे पुसभित्रै सुझाव

नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन्। मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै समितिले व्यवसायिक संस्था तथा निजी क्षेत्रको सुझावसहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने […]

बजेटबारे पुस महिनाभित्र नै सुझाव पेस गरिने

नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् । मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिले व्यावसायिक संस्था तथा निजी क्षेत्रको सुझाव सहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रतिवेदन बनाउनको लागि पाँच वटा समिति बनाएर काम गरिरह

जेठभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई उच्चस्तरीय समितिको सुझाव

काठमाडौँः पाँच दलीय गठबन्धनको उच्चस्तरीय समितिले जेठभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भन्दै तत्काल चुनाव नगर्ने अडानमा रहेको गठबन्धन सर्वपक्षीय दबाबपछि चुनावको तयारीमा लागेको हो।  शनिबार बसेको समितिको बैठकले चुनावको तयारी र संविधानसँग बाझिएका कानुन संशोधन आवश्यक…

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न गठबन्धनको सुझाव (भिडियोसहित)

काठमाडौँ– सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ । आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ । यता, नेकपा एमालेले भने वैशाखमै […]

सत्ता गठबन्धन बैठकः जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।...

संविधानअनुसार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न सुझाव

९ माघ, काठमाडौं । कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव लिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा उनीहरूले संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न सुझाव दिएका […]