एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी

राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने तयारी गरेको छ । अहिले नेपाली दूताबास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू भएको छ ।  एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी जारी गर्नलाई विभागले ई-पासपोर्टका लागि आवश्यक सामग्री नियोगहरूमा पठाउन थालेको छ ।  राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३०...

सम्बन्धित सामग्री

एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं – सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको हो । मंगलबार सार्वजनिक […]

मोरङमा एक महिनाभित्र जन्मसिद्धका आधारमा ४ हजार बढी नागरिकता जारी

मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्धका आधारमा हालसम्म ४ हजार ५ सय नागरिकता जारी गरेको छ। प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार एक महिनाभित्र जन्मसिद्धका आधारमा ४ हजार बढी संख्यामा नागरिकता जारी भएको हो। नागरिकतासम्बन्धी नयाँ ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानले मोरङमा वंशजको नागरिकता असार १२ गतेबाट जारी हुन थालेको हो। […]

९ महिनाभित्र संघीय निजामती ऐन जारी गर्न सर्वोच्चको आदेश

४ जेठ, काठमाडौं। सर्वोच्च अदालतले संविधानले पहिचान गरेका सबै वर्ग र समूहलाई आरक्षणको व्यवस्था गरेर ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारका नाममा परमादेश दिएको छ । लोकसेवा आयोग र सार्वजनिक संस्थाले गरेको कर्मचारी भर्नाको सूचनामा थारु समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथिको फैसलाको पूर्णपाठमा […]

एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए ।‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘ई–पासपोर्ट जारी गर्न आवश्यक

हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् ।  पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने उनको भनाइ छ । जमिनको चक्लाबन्दी गरी किस

६ महिनाभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा

पोखरा, असार २७ । गण्डकी प्रदेशमा अघिल्ला सरकारले केही नगरेको आरोपसहित कांग्रेसको नेतृत्वमा बनेको सरकारले श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले स्वेतपत्र जारी गर्दै ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने घोषणा गर्नुभयो । अघिल्लो सरकारले पूरा गर्न नसकेका लक्ष्यहरु आफुले पूरा गर्ने मुख्य मन्त्री पोखरेलको दावी छ । उहाँले लोकतान्त्रिक […]

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्च अदालतकाे आदेश

काठमाडौं / सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो । “आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त... The post एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्च अदालतकाे आदेश appeared first on Purbeli News.

सर्वोच्चले भन्यो : एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनू

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो ।“आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौँसम्म भुक्तानी प्राप्तिका लागि वर

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो । “आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौँसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार  र धर्ना गर्नु...

उखु किसानको भुक्तानी एक महिनाभित्र दिन सर्वोच्चको अन्तरिम आदेश

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले उखु किसानले उद्योगबाट पाउन बाँकी रकम एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले आजको मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई उद्योगले तिर्नुपर्ने रकम भुक्तानी दिनु दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । उखु किसानले आफूले बेचेको उखुको […]