नेपालमा एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप आउदै

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । […]

सम्बन्धित सामग्री

भण्डारण केन्द्रमा थुप्रियो सवा करोड डोज कोरोना खोप

६ पुस, काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव दिएका छन् । […]

गर्भवती महिलाहरुलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि

नेपालमा साढे ७२ लाखभन्दा बढीलाई कोरोना खोप सुनिश्चित

काठमाडौं। नेपालले अबका कही साताभित्रै एक करोड २९ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने भएको छ। यसले देशका ७२ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। स्वास्थ्य मन्त्रालयका अनुसार अनुदान, खरिद प्रक्रिया र कोभ्याक्स सुविधामार्फत भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र चीनबाट २८ लाख डोज कोरोना खोप नेपाल आइपुगिसकेको छ।

नेपालमा साढे ३३ लाखभन्दा बढीले कोरोना खोप लगाए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ३३ लाख ५४ हजार ९५ जनाले कोरोना खोपको पहिलो वा दुवै खोप लगाएको जनाएको छ। कोरोना खोप लगाउनेमध्ये २५ लाख ९९ हजार ५५३ जनाले पहिलो डोज मात्र र सातलाख ५४ हजार ५४२ जनाले दुवै डोज लगाइसकेका छन्। नेपालले हालसम्म अनुदान र खरिद गरी कूल ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ।

चीनले हालसम्म नेपाललाई १८ लाख डोज कोरोना खोप उपलब्ध गरायो

काठमाडौं। चीनबाट हालसम्म नेपालले १८ लाख डोज कोरोना खोप अनुदानस्वरूप प्राप्त गरेको छ। हिजो र आज दुई दिनमा मात्र चीनले नेपालमा १० लाख डोज कोरोना खोप पठाएको छ। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। यसअघि चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो।

नेपालमा १९ लाखभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौं। नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १९ लाख ५ सय ८३ जनाले लगाएका छन्। नेपालमा भारत र चीनमा निर्मित खोप लगाइएको छ। नेपालले भारत र चीनबाट ३४ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गरेको छ, जसमध्ये १० लाख खोप भारतबाट खरिद गरेको हो। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख डोज खोप ल्याएको छ।

रोकियो कोरोना खोप अभियान

४ चैत, काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप […]

चार लाख २९ हजारले लगाए कोरोना खोप

काठमाडौँ । नेपालमा हालसम्म चार लाख २९ हजार ७०५ जनाले कोरोना खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १० गतेसम्म १.४ प्रतिशत जनसङ्ख्याले कोभिड १९ खोप लगाएका छन् । मन्त्रालयलका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण (माघ १४–२४) सम्म एक लाख ८५ हजार ८६५ जनाले खोप लगाएका थिए । यस्तै, पहिलो प्राथमिकताको पहिलो चरणमा थप (माघ २६–३०) सम्म तीन हजार ४८० र दोस्रो चरणमा (फागुन २ देखि १०) सम्म दुई लाख ४० हजार ३६० जनाले खोप लगाएका छन् । अबको चरणमा ५५ वर्षमाथिकालाई खोप दिइने बताइएको छ ।

कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

२१ माघ, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को‌ पहिलो छ […]

के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ?

काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको... The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.