एनआरएनए महाधिवेशन डेढ महिनाभित्र हुने

काठमाडौँ– गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए । उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको पनि […]