झापा – स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ। शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६७ प्रतिशत मत खसेको बताइएको छ। लगभग ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ। झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र […]