जनकपुरधाम उपमहानगरमा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकामा मतदान सम्पन्न भएको छ। मधेस प्रदेशको राजधानी एवं धनुषाको एकमात्र उपमहानगरपालिकामा मतदान सम्पन्न भएपछि मतपेटिका संकलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। उनले अहिले मतपेटिका संकलनको काम भइरहेको र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय हुने बताए। भोलि मतगणना गर्ने सहमति भए भोलि नभए आजैबाट मतगणना हुने मुख्य निर्वाचन […]

सम्बन्धित सामग्री

हुम्लामा ४ दिनदेखि मतपेटिका अलपत्र, लिमी गएका कर्मचारी फर्किन सकेनन्

७ मंसिर, काठमाडौं । हुम्लामा मतपेटिका अलपत्र परेका छन् । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन । प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टरबाट सिमकोट ल्याउने भनिए पनि अहिलेसम्म मतपेटिका संकलन हेलिकप्टरबाट […]

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो । सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, […]

धमाधम मतपेटिका संकलन [२१ तस्बिर]

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।

गणनास्थलतर्फ लगिँदै काठमाडौँका मतपेटिका[फाेटाेफिचर]

काठमाडौं- आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतग...

मकवानपुरमा शान्तिपूर्ण निर्वाचन, मतपेटिका संकलन हुँदै

मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर)

काठमाडौं– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने […]

मोरङका यी ठाउँमा हुँदैछ मतगणना

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे मतदान सम्पन्न भएपछि मतपेटिका संकलन सुरू गरिएकाे छ । प्रतिनिधिसभाकाे ६ र प्रदेशसभाकाे १२ वटा निर्वाचन क्षेत्र रहेकाे माेरङमा चार ठाउँमा मतपेटिका संकलन भइरहेकाे मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।

झापामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै

झापा – स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ। शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६७ प्रतिशत मत खसेको बताइएको छ। लगभग ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ। झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र […]

गणनाको लागि मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिँदै, तस्वीरहरू

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ। निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। जसअनुसार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो। काठमाडौं महानगरपालिकाको मत गणना आज ८ बजे शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्

मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने

देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ देखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो ।तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ । देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी