मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने

देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ देखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो ।तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ । देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी

सम्बन्धित सामग्री

इलाममा अझै मतगणना हुन सकेन,चार दिनपछि मुगुको भने मतगणना सुरु

कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।  ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,’उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

कर्णाली : निर्वाचन सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ।प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको  जानकारी दिए। ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायानाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै संकल भयो’, उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको हो।’प्रमुख जिल्ला अधिकारी महत

गोरखा-१ को पनि मतगणना सुरु

६ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल […]

पर्सामा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने

४ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने […]

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मतगणना सुरु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मतगणना सुरु भएको छ । सवै वडाबाट मतपेटिका संकलन हुन समय लागेका कारण ढिलो गरी मतगणना सुरु भएको हो । वडा नम्बर ९ को राडीमा रहेको...

वीरेन्द्रनगरमा मतगणना सुरु

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु भएको छ। बिहान ११ बजेदेखि गणना गर्ने भनिए पनि झण्डै एक घण्टा ढिलागरी गणना शुरु भएको हो।मतगणना वीरेन्द्रनगरको सिटी हलमा शुरु भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार वीरेन्द्रनगर वडा नम्बर १ र १६ बाट मतगणना गर्न शुरु गरिएको छ।गतराति १२ बजेसम्म मतपेटिका संकलन सकिए पनि सर्वदलीय बैठक बस्न नसकेपछि मतगणनामा ढिलाइ भएको थियो। शनिबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि शुरु गर्ने निर्णय गरेको थियो।

सुर्खेतको वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना सुरु हुने

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ  । गएराति राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलीय बैठक बस्न सकेन् । बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो  ।  वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ  । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्। नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा  शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७

रेनु भर्सेन विजय : बिहान ८ बजेदेखि भरतपुरको मतगणना सुरु हुँदै

चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी  मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ । भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल

संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

संखुवासभा :  संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ।खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा १२ बजेपछि गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।आज भएको मतदानमा खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो भने चिचिला गाउँपालिकामा ५ हजार ६ सय ९४ कुल मतदाता संख्यामध्ये ६७. ५४ मत खसेको थियो।मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको छ। दुर्गम भोटखोला गाउँपालिकाको केही वडामा मतपेटिका संकलन हुँदैछन्।

विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र

विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ । मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ