कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो । सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, […]