हुम्लामा ४ दिनदेखि मतपेटिका अलपत्र, लिमी गएका कर्मचारी फर्किन सकेनन्

७ मंसिर, काठमाडौं । हुम्लामा मतपेटिका अलपत्र परेका छन् । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन । प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टरबाट सिमकोट ल्याउने भनिए पनि अहिलेसम्म मतपेटिका संकलन हेलिकप्टरबाट […]