बढ्यो काठ तस्करी

सर्लाहीको उत्तरी क्षेत्रका वन–जंगलमा पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । जंगलमा अहिले दिनदहाडै तस्करहरूले रूख कटान गरी राति तस्करी गर्दै आएका छन् । तस्कर सक्रिय भए पनि सम्बन्धित निकायले भने नियन्त्रण गर्न सकेको छैन ।

सम्बन्धित सामग्री

काठ तस्करी बढ्यो, अवैध सालको काठ बरामद

बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो ।

सर्लाहीमा काठ तस्करी बढ्यो

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ । आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न […]

सालको काठ तस्करी बढ्यो

काठमाडौँ,१८ पुष । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको […]

रौतहटमा काठ तस्करी बढ्यो, नियन्त्रण गर्न वनकै कर्मचारी बाधक

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबा

कैलालीमा काठ तस्करी बढ्यो

कैलालीको बर्दगोरिया–३ रानीकुण्डा खल्लाबाट गत शुक्रबार ७ वटा गोरुगाडा (डन्लव) सहित २२० क्युफिट चोरी तस्करीको काठ वनकर्मीले बरामद गरे । स्थानीयको सूचनाका आधारमा पहलमानपुर डिभिजन वन कार्यालयबाट वन सुरक्षाकर्मीको टोलीले ७ थान काठ डन्लवमा लोड भएको अवस्थामा बरामद गरेको हो । प्रहरीले काठ तस्करीमा संलग्न ३ जनालाई पक्राउसमेत गरेको छ ।

काठ तस्करी बढ्यो

निषेधाज्ञामा पर्साका राष्ट्रिय वनमा तस्करको सक्रियता बढेको छ । डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले तीनवटा पालिकाअन्तर्गतको राष्ट्रिय वनमा तस्कर बढी सक्रिय पाइएको बताए ।

ब्राजिलको अमेजन जंगल फडानी बढ्यो

ब्राजिलको घनाजंगल अमेजन फँडानी बढेपछि त्यहाँको सरकारले सेना परिचालन गरेको छ । अवैध काठ तस्करी तथा खानी

लकडाउनले डडेल्धुरामा बढ्यो काठ तस्करी

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेस क्षेत्रमा काठ चोरी तस्करी बढेको छ। लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी तस्करले काठ चोरी गरेका हुन्। लकडाउनो मौका छोप्दै आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा रहेका वन क्षेत्रमा काठ तस्करी बढेको हो। विश्वमा फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा ती क्षेत्र...

लकडाउनको मौका छोपेर काठ तस्करी र वन्यजन्तुको शिकार गर्ने क्रम बढ्यो

सरकारले गरेको लकडाउनको मौका छोपेर सर्लाहीमा काठ तस्करी तथा वन्यजन्तुको चोरी सिकार गर्ने क्रम बढ्दै गएको

इलामको चुरे क्षेत्रमा बढ्यो काठ तस्करी

इलाम : इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ। जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ। पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिन प्रतिदिन तस्करी गरिरहे पनि नियन्त्रण गर्न नसकिएको माई नगरपालिकास्थित...