लकडाउनले डडेल्धुरामा बढ्यो काठ तस्करी

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेस क्षेत्रमा काठ चोरी तस्करी बढेको छ। लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी तस्करले काठ चोरी गरेका हुन्। लकडाउनो मौका छोप्दै आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा रहेका वन क्षेत्रमा काठ तस्करी बढेको हो। विश्वमा फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा ती क्षेत्र...