इलामको चुरे क्षेत्रमा बढ्यो काठ तस्करी

इलाम : इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ। जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ। पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिन प्रतिदिन तस्करी गरिरहे पनि नियन्त्रण गर्न नसकिएको माई नगरपालिकास्थित...

सम्बन्धित सामग्री

इलाममा चुरे क्षेत्रका वन फडानी बढ्यो

दक्षिणी इलामको माई नगरपालिका-८ मा पर्ने एउटा सामुदायिक वन संरक्षणको जिम्मा झापाका उपभोक्तालाई छ । दक्षिणी इलामका चुलाचुली, माई, माङ्सेबुङ र रोङका सामुदायिक वन झापासँग जोडिन्छन् । उपभोक्ता समूहकै पदाधिकारीको मिलेमत्तोमा रातारात कटान गरेर काठ तस्करी बढेपछि भने संरक्षण जिम्मा लिएकैहरुबाट वन फडानी बढेको खुलेको छ।