सर्लाहीमा काठ तस्करी बढ्यो

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ । आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न […]

सम्बन्धित सामग्री

लकडाउनको मौका छोपेर काठ तस्करी र वन्यजन्तुको शिकार गर्ने क्रम बढ्यो

सरकारले गरेको लकडाउनको मौका छोपेर सर्लाहीमा काठ तस्करी तथा वन्यजन्तुको चोरी सिकार गर्ने क्रम बढ्दै गएको