रौतहटमा काठ तस्करी बढ्यो, नियन्त्रण गर्न वनकै कर्मचारी बाधक

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबा

सम्बन्धित सामग्री

काठ तस्करकाे अनौठो उपाय, साइकलको स्वरुप नै परिवर्तन

काठ तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय रौतहटले ठूला सवारी साधनमाथि निगरानी बढाएपछि तस्करहरूले अनौठो उपाय अपनाएका छन्।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे क्षेत्रबाट अवैध रूपमा गिटी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।...

बढ्यो काठ तस्करी

सर्लाहीको उत्तरी क्षेत्रका वन–जंगलमा पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । जंगलमा अहिले दिनदहाडै तस्करहरूले रूख कटान गरी राति तस्करी गर्दै आएका छन् । तस्कर सक्रिय भए पनि सम्बन्धित निकायले भने नियन्त्रण गर्न सकेको छैन ।

चोरी शिकारी र काठ तस्करी नियन्त्रण गर्न ड्रोन गस्ती

चोरी शिकारी नियन्त्रण गर्न डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर ड्रोन गस्तीको शुभारम्भ गर्दै । चोरी शिकारी, जग्गा अतिक्रमण र काठ तस्करीलगायत नियन्त्रण गर्न बिहीबारदेखि वन कार्यालयले ड्रोन क्यामेराको सहायताले वन गस्ती शुरु गरेको छ । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/ रासस

दाउराको नाममा खयरको काठ तस्करी गर्ने ८३ जना सेनाद्वारा नियन्त्रण

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दाउराको नाममा खयरको काठ तस्करी गर्ने ८३ जनालाई सेनाले नियन्त्रणमा लिएर

इलामको चुरे क्षेत्रमा बढ्यो काठ तस्करी

इलाम : इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ। जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ। पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिन प्रतिदिन तस्करी गरिरहे पनि नियन्त्रण गर्न नसकिएको माई नगरपालिकास्थित...

किन नियन्त्रण हुँदैन काठ तस्करी ? - Naya Patrika

इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले बताए । ‘काठ बरामद भइरहन्छ, बढीचाहिँ चुलचुलीबाट बरामद हुन्छ,’