सर्लाहीमा बालिका सम्मेलन हुने

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभएकाे हाे । सम्मेलन चन्द्रनगर गाउँपालिका-७ काे नाढीमन ताल परिसरमा हुने उहाँले बताउनुभयाे । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा […]

सम्बन्धित सामग्री

बालिकाहरूको समग्र विकासमा दायित्व बोध गराउन सम्मेलन

नवलपुरको देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन भएको छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सुरु गरिएको बालिका सम्मेलनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० आयोजना गरिएको हो ।

आज तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै

मध्यविन्दु (नवलपरासी), ३० असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा आज तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० आयोजना गरिएको हो । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई उनीहरूको भूमिका तथा दायित्व बोध गराउन सम्मेलन आयोजना […]

सुदूरपश्चिममा प्रथम बालिका सम्मेलन

सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय बालिका सम्मेलन सम्पन्न भएको छ । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

जनप्रतिनिधिको विवादले रोकियो चन्द्रनगरमा बालिका सम्मेलन

३ असार, जनकपुरधाम। जनप्रतिनिधिबीचको विवादले चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन स्थगित भएको छ। बालविवाह, दाइजो प्रथा अन्त्य र छोरीलाई शिक्षा आर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले शनिबार बालिका सम्मेलन आयोजना गरेको थियो। तर, जनप्रतिनिधिबीचको विवादले अन्तिम समयमा सम्मेलन स्थगित भएको थियो। उपाध्यक्ष गीतादेवी महतोसहित अधिकांश जनप्रतिनिधिले अध्यक्ष राजकुमार महतोले सल्लाह नगरी सम्मेलन गर्न लागेको भन्दै गाउँपालिका कार्यालयबाहिर […]

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

सर्लाही । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज(शनिवार) नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र […] The post बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन

बालविवाह अन्त्यका लागि सर्लाहीको चन्द्रनगरमा बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन ०७९ आयोजना

चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

काठमाडौँ,२३ माघ । चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । वडा नं ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई […]

चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

२२ माघ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । बालिकालाई सक्षम बनाउने उद्देश्यले चन्द्रनगर गाउँपालिकाको सयौं वर्ष पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागेको हो । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै […]

विराटनगरमा आजदेखि प्रदेश स्तरीय बालिका सम्मेलन हुँदै

मोरङ – प्रदेश नम्बर १ स्तरीय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । ‘सक्षम बालिका, समृद्ध एक नम्बर प्रदेश’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा प्रदेश नम्बर १ का प्रत्य...