चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

२२ माघ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । बालिकालाई सक्षम बनाउने उद्देश्यले चन्द्रनगर गाउँपालिकाको सयौं वर्ष पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागेको हो । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै […]

सम्बन्धित सामग्री

सर्लाहीमा बालिका सम्मेलन हुने

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभएकाे हाे । सम्मेलन चन्द्रनगर गाउँपालिका-७ काे नाढीमन ताल परिसरमा हुने उहाँले बताउनुभयाे । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा […]