विराटनगरमा आजदेखि प्रदेश स्तरीय बालिका सम्मेलन हुँदै

मोरङ – प्रदेश नम्बर १ स्तरीय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । ‘सक्षम बालिका, समृद्ध एक नम्बर प्रदेश’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा प्रदेश नम्बर १ का प्रत्य...