चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

काठमाडौँ,२३ माघ । चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । वडा नं ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई […]

सम्बन्धित सामग्री

सर्लाहीमा बालिका सम्मेलन हुने

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभएकाे हाे । सम्मेलन चन्द्रनगर गाउँपालिका-७ काे नाढीमन ताल परिसरमा हुने उहाँले बताउनुभयाे । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा […]