जनप्रतिनिधिको विवादले रोकियो चन्द्रनगरमा बालिका सम्मेलन

३ असार, जनकपुरधाम। जनप्रतिनिधिबीचको विवादले चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन स्थगित भएको छ। बालविवाह, दाइजो प्रथा अन्त्य र छोरीलाई शिक्षा आर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले शनिबार बालिका सम्मेलन आयोजना गरेको थियो। तर, जनप्रतिनिधिबीचको विवादले अन्तिम समयमा सम्मेलन स्थगित भएको थियो। उपाध्यक्ष गीतादेवी महतोसहित अधिकांश जनप्रतिनिधिले अध्यक्ष राजकुमार महतोले सल्लाह नगरी सम्मेलन गर्न लागेको भन्दै गाउँपालिका कार्यालयबाहिर […]