राजनीतिक नेतृत्वले क्रान्ति सफल बनाउन नसकेकै हो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन्। काठमाडौंमा सोमबार ५ दलीय सत्ता गठबन्धनको कार्यक्रममा अध्यक्ष दाहालले हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था नउक्सिनु र दले सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताएका हुन्।उनले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेण्डालाई अगा

सम्बन्धित सामग्री

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश ग

प्रचण्ड-नेपाल समूहको आमहड्ताल : दिनभर राजधानीको सडकमा जे देखियो [फोटोफिचर]

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित रह्यो । एकाबिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भयो भने कलंकीबाट नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पक्राउ परे । बन्द सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल स्वयं सडकमा निस्किएका थिए । सरकारले बुधवार संसदीय सुनुवाइविनै संवैधानिक निकायका ...

बन्द गराउँदै मुख्यमन्त्री सडकमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौमा सडकमा उत्रेका छन । प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट काठमाण्डौको ललितपुरको दोवाटो क्षेत्रमा बन्द गराउदै निस्केका हुन । मुख्यमन्त्रीका स्वकिय सचिव शिव स...

आमहड्तालमा दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा !

काठमाण्डौ - नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् ।गाडी कम चलेपछि काम विशेषले हिँडडुल गर्नुपर्नेहरुलाई सास्ती भएको छ । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् । यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुग्नुभयो भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुग्नुभयो । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् ।

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा

काठमाण्डौ - नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ । आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । ...

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

आम हड्ताल गर्न प्रचण्ड-नेपाल समूहले तोक्यो कमाण्डर (को कहाँ)

प्रचण्ड-नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौंका मुख्य स्थानका लागि कमाण्डरसमेत तोकेको छ।  यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो।

प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले बिहीवारको लागि आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा बागबजारमा मसाल जुलुस निकालेको छ। आमहड्ताललाई सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहले मसाल जुलुस निकालेको हो। सरकारले संवैधानिक निकायहरुमा एकलौटी रुपमा नियुक्त गरेका पदाधिकारीहरुलाई शपथ खुवाएसँगै प्रचण्ड नेपाल समूहले आमहड्तालको घोषणा गरेका हुन्। सबै फोटो : अमित…