प्रचण्ड नेपालको आमहड्ताल : सबै व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रचण्ड-माधव नेपाल समुहले बिहिबार आमहड्ताल घोषणा गरेको छ। सरकारले संवैधानिक निकायहरुमा नियुक्त गरेका पदाधिकारीहरुले शपथ खाएसँगै प्रचण्ड नेपाल समूहले त्यसको विरोधमा आमहड्ताल घोषणा गरेको हो। हड्ताललाई सफल बनाउन भन्दै उक्त समूहले राजधानी र देशभरका अन्य जिल्लामा आज बेलुकी मसाल जुलुस निकाल्यो।…