आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

सम्बन्धित सामग्री

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति …

बन्द गराउन सडकमा निस्किए प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता (फोटो फिचर)

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् । बन्द गराउन रत्नपार्कबाट …

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।