आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा

काठमाण्डौ - नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ । आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । ...

सम्बन्धित सामग्री

जनतालाई दुःख भएकोमा क्षमा चाहन्छौं : नेपाल

काठमाडौं । सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हामहडताल सफल बनाउन नेकपाका अध्यक्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नै सडकमा उत्रिनुभएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बिहीबार गरेको आम हडताललाई सफल बनाउन अध्यक्षसहितका शीर्ष नेताहरु सडकमा निस्किएका हुन् ।नेकपा अध्यक्ष प्रचण्डले आफूहरुले जनआन्दोलन गर्दा प्रधानमन्त्री केपी ओलीको समर्थनमा हुने प्रदर्शन […]

प्रचण्ड-नेपाल समूहको आमहड्ताल : दिनभर राजधानीको सडकमा जे देखियो [फोटोफिचर]

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित रह्यो । एकाबिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भयो भने कलंकीबाट नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पक्राउ परे । बन्द सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल स्वयं सडकमा निस्किएका थिए । सरकारले बुधवार संसदीय सुनुवाइविनै संवैधानिक निकायका ...

बन्द गराउँदै मुख्यमन्त्री सडकमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौमा सडकमा उत्रेका छन । प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट काठमाण्डौको ललितपुरको दोवाटो क्षेत्रमा बन्द गराउदै निस्केका हुन । मुख्यमन्त्रीका स्वकिय सचिव शिव स...

बिहानैदेखि सडकमा निस्किएका नेकपाका कार्यकर्ताले यसरी सडकमै खाए खाना

काठमाडौं : प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ। बिहानै देखि बन्द

आमहड्तालमा दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा !

काठमाण्डौ - नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् ।गाडी कम चलेपछि काम विशेषले हिँडडुल गर्नुपर्नेहरुलाई सास्ती भएको छ । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् । यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुग्नुभयो भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुग्नुभयो । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् ।

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति …

बन्द गराउन सडकमा निस्किए प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता (फोटो फिचर)

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् । बन्द गराउन रत्नपार्कबाट …

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

लकडाउनलाई सफल बनाउन युवाहरुको सक्रियता, सडकमा तगारो

लमजुङ : कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनलाई सफल बनाउन ग्रामीण भेगका युवाहरु सक्रिय रुपमा लागेको छन्। उनले गाउँ प्रवेश गर्ने बाटो, सडकमा तगारो हालेका छन्। लकडाउनमा पनि अटेर गरी गाउँमा बाहिरबाट अपरिचित व्यक्तिहरु आउने गरेको भन्दै युवाहरुले गाउँ प्रवेश गर्ने मुल बाटोमै तगारो हालेका ह...