माेरङ – प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ। नेकपा एमालेका हिक्मतकुमार कार्कीकाे नेतृत्वमा गठन हुन लागेकाे सरकारमा आफूहरूले सहभागिता नजनाउने माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले जानकारी दिए। उनका अनुसार एमालेले पछिल्लो निर्णय अपमानजनक गरेको हुँदा माओवादी सरकारमा नजाने निर्णय गरेकाे हाे। केन्द्रको गठबन्धनअनुसार आलोपालोमा प्रदेश सरकार चलाउने सहमति […]