माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छान्न निर्वाचन : अध्यक्षमा नेम्बाङ र मेन्याङ्बो प्रतिस्पर्धामा

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीका लागि निर्वाचिन प्रक्रिया सुरु भएको छ । सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया थालिएको हो । बुधबार साँझ ७ बजेर ५ मिनेटमा...

सम्बन्धित सामग्री

माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार ड

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ 'मिक्सो' निर्वाचित भएका छन्।  बुधवार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी मुक्सामहाङ सुब्बा लिम्बु 'मुकेश'लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीवार बिहान सार्वजनिक मतपरिणाम अनुसार मिक्सोले १६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मुकेशले जम्म ६४ मत प्राप्त गरेका छन्। …

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।  सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी

माओवादी केन्द्र प्रदेश १ अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन समितिका अनुसार मुक्साहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्।मेन्याङ्बो वर्षमान पुननिकट हुन्, नेम्वाङ जनार्दन शर्माको टिमका हुन् भने नेम्वाङलाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादल लाइनको समर्थक हुन्।३ उपाध्यक्षका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।एक सचिवमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।३ सहसचिवमा १४ जना र एक कोषा

माओवादी केन्द्र प्रदेश १ : पदाधिकारीका लागि मतदान, परिणाम घोषणा र शपथ आजै

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ को चुनाव ७ बजेर ५ मिनेटमा सुरु हुने भएको छ।नेकपा (माओवादी केन्द्र) को २ सातादेखि जारी सहमति प्रयास असफल  भएपछि पदाधिकारी चयनका लागि चुनाव हुने भएको हो।चुनाव हुने भएपछि निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ।यस्तो छ निर्वाचन कार्यतालिकाजसअनुसार मतदाता नामावली ४ बजे प्रकाशन गरेको छ भने मतदाता नामावलीमा दाबी विरोधको समय साढे ४ सम्म रहेको थियो।मतादाता नामावलीमा परेको दाबी विरोधको सूचना प्रकाशन ४ः४० मा गर्ने कार्यतालिकामा उल्लेख थियो।दा

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीमा जुटेन सहमति, निर्वाचनको तयारी

विराटनगर : अधिवेशन सकिएको एक साता बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारी टुंगो लगाउन आज माओवादी केन्द्र प्रदेश १ ले निर्वाचनको तयारी थालेको छ।पदाधिकारी टुंगो लगाउन गठन भएको कार्यदल, प्रदेश १ मा रहेका पार्टीका केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक निष्कर्षहीन टुंगिएको छ। सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।अधिवेशन सकिए यता पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएको

माओवादी केन्द्र  प्रदेश १ अधिवेशन : विराटचौकमा सुरु

विराटनगर : नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ। प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज (शनिबार) एकैदिन गर्न लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ।  प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ। प्रदेश १ माओवादीको अध

माओवादी केन्द्र प्रदेश १ को नेतृत्वमा चार जनाको  दाबी

नेकपा माओबादी केन्द्रको प्रदेश १ को अध्यक्षमा चार जना नेताहरुले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरुमा उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी, पाँचथरका इन्दबहादुर आङबो र झापाकी धर्मशिला चापागाईले दाबी...