मदिरा पसलबाट ४ हजार घुससहित वरिष्ठ सई पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको सिमा प्रहरी चौकी जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई घुससहित पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

सरुवा भएका चार वरिष्ठ सई र तीन  सई पर्साबाट रमाना भएनन्

पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायब निरीक्षक (सई)को अन्यत्र सरुवा भएपनि रमाना नभएको पाइएको छ। जिल्लामा कार्यरत चार वरिष्ठ सई र तीन सईको अन्य जिल्लामा...

वरिष्ठ सई ‘हत्या’का आरोपी पुर्पक्षका लागि कारागार चलान

बागलुङको भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल हत्याका २ जना आरोपीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

वरिष्ठ सई पौडेलको हत्या आरोपमा होटेलका आमाछोराविरूद्ध उजुरी

काठमाडौँ । प्रहरीले बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल हत्या भएको भन्दै पौडेलका बुवा खेम शर्मा पौडेलले होटेलका सञ्चालक आमाछोराविरूद्ध उजुरी दिएका छन् । खेम शर्मा पौडेलले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा होटेल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरविरुद्ध उजुरी दिएका हुन् […] The post वरिष्ठ सई पौडेलको हत्या आरोपमा होटेलका आमाछोराविरूद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सगरमाथा यात्राको हरेक पाइला जीवनको अन्तिम पाइला हुन सक्थ्यो’ (भिडियो)

काठमाडौँ– केही समयअघि सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम सानु आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित बनाउनु नेपाल प्रहरीको पनि दायित्व रहेको बताउँछन्। प्रहरीले पनि पर्यटनसँग रहेर नेपालको पर्यटन क्षेत्रलाई उकास्न भूमिका खेल्नुपर्ने उनको मान्यता छ। अन्य कुनै पनि हिमाल आरोहण नगरीकन सिधै सगरमाथा चुमेका उनी बाल्यकालदेखिको हुटहुटीले नै त्यो […]

एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा

काठमाडौं : नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षकले सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फर्फराएका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले मंगलवार बिहान…

ड्युटीकै क्रममा प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु

नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । मंगलबार  नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौं फर्किँदै थिए ।यहीबीचमा भीआईपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भीआईपी कक्ष बाहिर ढले । तत्काल अस

धनुषाबाट वरिष्ठ सई घुससहित रंगेहात पक्रउ

१७ कार्तिक, जनकपुरधाम । धनुषाबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक […]

प्रहरी र लुटेराबीच झडप, वरिष्ठ सई घाइते

काठमाडौं : बारा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो। प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराक

सुन तस्करसँग साँठगाँठ गरेको आरोपमा वरिष्ठ सई कार्कीमाथि छानबिन शुरू

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणको अंग रक्षकका रूपमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकले सुन तस्करसँग साँठगाँठ गरेर एक युवकलाई थुनाएको आरोपमा प्रहरी प्रधान कार्यालयले छानबिन शुरू गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आइतबार नेपाल समाचारपत्रलाई गृहमन्त्री खाँणको अगंरक्षकका रूपमा खटिएका वरिष्ठ सई टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन शुरू गरेको […]

हिरासतमा चेक कटाएको घटना : गृहमन्त्रीका पिएसओ हेडक्वाटर तानिए

गृहमन्त्री बालकृष्ण खाणका नीजि सुरक्षा अधिकृत (वरिष्ठ प्रनानी) टंक कार्कीलाई मन्त्रीको सचिवालयबाट फिर्ता बोलाइएको छ । वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।वरिष्ठ सई कार्कीलाई छानविनका लागी हेडक्वार्टरमा झिकाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–४ घर भएका एकजना युवकलाई काठमाडौंक