एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा

काठमाडौं : नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षकले सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फर्फराएका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले मंगलवार बिहान…