काठमाडौँ– केही समयअघि सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम सानु आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित बनाउनु नेपाल प्रहरीको पनि दायित्व रहेको बताउँछन्। प्रहरीले पनि पर्यटनसँग रहेर नेपालको पर्यटन क्षेत्रलाई उकास्न भूमिका खेल्नुपर्ने उनको मान्यता छ। अन्य कुनै पनि हिमाल आरोहण नगरीकन सिधै सगरमाथा चुमेका उनी बाल्यकालदेखिको हुटहुटीले नै त्यो […]