काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अंग रक्षकका रूपमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकले सुन तस्करसँग साँठगाँठ गरेर एक युवकलाई थुनाएको आरोपमा प्रहरी प्रधान कार्यालयले छानबिन शुरू गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आइतबार नेपाल समाचारपत्रलाई गृहमन्त्री खाँणको अगंरक्षकका रूपमा खटिएका वरिष्ठ सई टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन शुरू गरेको […]