ड्युटीकै क्रममा प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु

नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । मंगलबार  नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौं फर्किँदै थिए ।यहीबीचमा भीआईपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भीआईपी कक्ष बाहिर ढले । तत्काल अस

सम्बन्धित सामग्री

वरिष्ठ सई झुण्डिएको घटना शंकास्पद- होटलका आमाछोरा पक्राउ

पोखरा । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानको क्रममा उनी मृत भेटिएका आशा होटलका सञ्चालक आमा र छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले होटल सञ्चालक अन्दाजी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० […]