सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा, ७ मङ्सिर । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, […]

सम्बन्धित सामग्री

डडेल्धुरा प्रदेश २ मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।

बहालवाला मन्त्रीलाई पराजित गर्दै डडेल्धुरा (२) मा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं, ८ मंसिर । डडेल्धुरा प्रदेश सभा २ मा बहालवाला मन्त्री गोबिन्द बोहोरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन् । सुदुरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री तथा कांग्रेसका उम्मेदवार बोहोरालाई ४ सय ८० मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । विजयी भएका जोशीले ११ हजार १७० मत प्राप्त गर्दा उनका […]

डडेल्धुराबाट प्रदेशसभामा माओवादी केन्द्रका भट्ट निर्वाचित

८ मंसिर, धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए । उनी नेकपा […]

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा : सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन्। डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन्। पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको क

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित हुनु भएकाे छ । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित हुनुभएकाे हाे । देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएकाे थियाे । बीपी कांग्रेसका कर्ण मल्लले […]

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्धिजराज भट्ट विजयी

डडेल्धुरा : डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्धिजराज भट्ट विजयी भएका छन्। निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्धिजराज अध्यक्षमा निर्वाचित भएका हुन्।नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो। आइतबार बिहान सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित द्धिजराजले ५ सय ७७ मत ल्याउँदा भोजराजले ४ सय ८२ मत पाएका छन्।यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक महता विजयी भएका छन्। उनले ६११ मत पाउँदा निकटमत् प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत ल्याए। संघको वाणिज्य उपाध्यक्षमा खेमराज

डडेल्धुरा कांग्रेसद्वारा केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र

डडेल्धुरा । स्थानीय निर्वाचन नजिकिदै गर्दा क्रियासिल विवादमा असन्तुष्ट देखिएको नेपाली कांग्रेस डडेल्धुराले केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । छैटौंै जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको उपस्थितिमा नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रियामा सुझाव संकलनपछि आगामी स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ताको उचित मूल्यांकन गरि सहअस्तित्व सहितको सहभागिताका […]

डडेल्धुरा कांग्रेसकाे सभापतिमा भीमबहादुर साउँद भारी मतले विजयी

नेपाली कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिमा भीमबहादुर साउँद निर्वाचित भएका छन् ।

डडेल्धुरा कांग्रेसको सभापतिमा साउँद प्यालनसहित विजयी

डडेल्धुरा : नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्।साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। साउँद परशुराम  नगरपालिकाका मेयर पनि हुन्। यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो। यस्तै‚ सहसच

थाहाकर्मी पार्की पत्रकार महासंघ डडेल्धुराको सहसचिवमा निर्विरोध निर्वाचित

डडेल्धुरा : नेपाल पत्रकार महासंघ जिल्ला शाखा डडेल्धुराको निर्वाचनमा पाँच जना निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष, सह–सचिव, सह–सचिव (समावेशी), आदिवासी, जनजाति सदस्य र दलित सदस्य निर्विरोध निर्वाचित भएका हुन्।कोषाध्यक्षमा ललित बोहरा, सह–सचिवमा भूपेन्द्र विष्ट, सह–सचिव (समावेशी) मा थाहाकर्मी प्रकाश पार्की, जनजाति सदस्यमा भक्त गाहामगर र दलित सदस्यमा विमल जैरु निर्वाचित भएका हुन्।जनजाति सदस्यमा एकल उम्मेदवारी परेपछि गाहामगर निर्वाचित भएका निर्वाचन समितिले ज