डडेल्धुरा कांग्रेसको सभापतिमा साउँद प्यालनसहित विजयी

डडेल्धुरा : नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्।साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। साउँद परशुराम  नगरपालिकाका मेयर पनि हुन्। यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो। यस्तै‚ सहसच

सम्बन्धित सामग्री

डडेल्धुरा: कांग्रेस जिल्ला सभापतिमा साउद विजयी, मल्लपक्षको अनशन जारी

काठमाडौं, मंसिर ७ ।  डडेल्धुरा कांग्रेस जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। यता सात दिनदेखि जिल्ला सभापति कर्ण मल्लसहितका कार्यकर्ता नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेकै अवस्थामा उता सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद सभापतिमा विजयी भएका हुन्। साउदले सात सय ३४ मत पाएका छन भने उनका प्रतिद्वन्द्वि […]

डडेल्धुरा कांग्रेसकाे सभापतिमा भीमबहादुर साउँद भारी मतले विजयी

नेपाली कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिमा भीमबहादुर साउँद निर्वाचित भएका छन् ।

डडेल्धुरा कांग्रेसकाे सभापतिमा भीमबहादुर साउँद भारी मतले विजयी

नेपाली कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिमा भीमबहादुर साउँद निर्वाचित भएका छन् ।

डडेल्धुरा कांग्रेसको सभापतिमा भिम बहादुर साउद विजयी

प्रधानमन्त्री  तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन् । कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै परशुराम नगरपालिकाका...

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी बने नगर सभापति

डडेल्धुरा : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बनेका छन्। शनिबार सम्पन्न पालिका अधिवेशनमा जोशी  परशुराम नगरपालिकाको सभापतिमा निर्वाचित भएका हुन्। पालिका अधिवेशनमा दुई सय मत खसेकोमा जोशी १ सय ४८ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत मात्र प्राप्त गरे। ४ मत बदर भएको मतदान अधिकृतले जनाए। उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भएका छन्। सभा

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए […]