डडेल्धुराबाट प्रदेशसभामा माओवादी केन्द्रका भट्ट निर्वाचित

८ मंसिर, धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए । उनी नेकपा […]