डडेल्धुरा कांग्रेसकाे सभापतिमा भीमबहादुर साउँद भारी मतले विजयी

नेपाली कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिमा भीमबहादुर साउँद निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा डडेल्धुरा र आरजु कैलाली ५ बाट सिफारिस

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र …

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ बिहीबार प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क)बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद […]

डडेल्धुरा कांग्रेसकाे सभापतिमा भीमबहादुर साउँद भारी मतले विजयी

नेपाली कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिमा भीमबहादुर साउँद निर्वाचित भएका छन् ।

डडेल्धुरा कांग्रेसको सभापतिमा साउँद प्यालनसहित विजयी

डडेल्धुरा : नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्।साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। साउँद परशुराम  नगरपालिकाका मेयर पनि हुन्। यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो। यस्तै‚ सहसच