डडेल्धुरा कांग्रेसद्वारा केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र

डडेल्धुरा । स्थानीय निर्वाचन नजिकिदै गर्दा क्रियासिल विवादमा असन्तुष्ट देखिएको नेपाली कांग्रेस डडेल्धुराले केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । छैटौंै जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको उपस्थितिमा नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रियामा सुझाव संकलनपछि आगामी स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ताको उचित मूल्यांकन गरि सहअस्तित्व सहितको सहभागिताका […]